काठमाडौं- मलेसियामा २०० जना  नेपाली कामदारको माग सहित  Samsung SDI energy कम्पनीमा रोजगारीको अवसर आएको छ ।मलेसियामा २०० जना माग सहित  Samsung SDI energy कम्पनीमा रोजगारीको अवसर मासिक तलब ४२,७५५  हुने साथै ओवरटाइमको पनि सुविध हुने बताइएको छ ।

राम्रो सेवा सुबिधा रहने यस कम्पनीमा ठूलो संख्यामा नेपाली कामदार कार्यरत रहेका छन् ।यो डिमाण्डबारे सम्पूर्ण जानकारी तलको दिइएको मेनपावर कम्पनीको  डिटेलमा थाहा पाउन सकिन्छ वा तल राखिएको बिज्ञापनमा थाहा पाउन सकिन्छ ।

जान चाहने इच्छुक नेपाली नागरिकले मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ भने तल दिइएको बिज्ञापन समेत हेर्न सक्नु हुनेछ ।

-हेर्नुस् बिज्ञापन

92% LikesVS
8% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय