काठमाण्डौ- मलेसियाको एक प्रतिष्ठित कम्पनीले २५० जना  नेपाली कामदारको माग गरेको छ। जिनको सोलार टेक्नोलोजी कम्पनीले न्युनतम तलब रु.४२,८७० मासिक हुनेगरी माग गरेको विज्ञापनमा उल्लेख छ।

शुन्य लागत अन्तर्गतको मलेसिया रोजगारीमा उक्त कम्पनीले कामदारको स्वदेशमा गरिने सबै सेवा शुल्क निशुल्क रहेको जनाएको छ। भने सो मागपत्र इन्टरनेसनल म्यानपावर रिक्रुइटमेन्ट ग्वार्कोले ल्याएको हो। यो कम्पनिमा जान इच्छुकहरुको साउन-३ गते फाइनल अन्तर्वार्ता लिईने जनाएको छ।

-थप जानकारीका लागि बिज्ञापन हेर्नुहोस।

ZERO COST MALAYSIA !! at JINKO SOLAR TECNOLOGY

96% LikesVS
4% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय