मलेशियाको फरक फरक २ कम्पनीमा नेपालीहरुलाई वैदेशिक रोजगारीको लागी माग आएको छ ।उक्त दुई मलेसियाको कम्पनीबाट २०४  जनाको माग आएको छ भने तलब र अन्य कम्पनीले दिने सुबिधा समेत राम्रो रहेको छ ।

यो डिमाण्डमा मलेसियामा वैदेशिक रोजगारमा जानको लागि सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्न सिने जनाएको छ। इच्छुकले बैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकले सिधा सम्बन्धित म्यानपावरमा सम्पर्क गर्न म्यानपावरले अनुरोध गरेको हो। मेनपावर कम्पनीको डिटेल र बिज्ञापन तल दिइएको छ ।

हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको सम्पर्क नम्बरहरु

 

91% LikesVS
9% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय