काठमाडौं : नेपालीहरुलाई शुन्य लागतमा मलेसियाको ४ फरक कम्पनीमा वैदेशिक रोजगारको माग आएको छ ।

मासिक तलब ४२,७८० सम्म हुने ,अन्तर्वार्ता मेनपावर कार्यालय काठमाडौँमा १९ भदौमा हुने छ ।

साथै उक्त कम्पनीमा खान बस्न पनि फ्री रहेको छ ।सम्पूर्ण जानकारीको लागि मेनपावर कम्पनीमा सिधा सम्पर्क गरौं ।

उक्त कम्पनीमा विभिन्न पदहरुमा नेपाली श्रमिकको आवश्यकता रहेकोले यो माग आएको छ ।

यो डिमाण्डबारे पुरा जानकारीको लागि तलको दिइएको मेनपावर कम्पनीको सम्पर्क नम्बरमा सम्पर्क गर्नुहोस् ।

इच्छुक बैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकले सिधा सम्बन्धित म्यानपावरमा सम्पर्क गर्न सक्नु हुनेछ । मेनपावर कम्पनीको डिटेल र बिज्ञापन तल दिइएको छ ।

हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको सम्पर्क नम्बरहरु

84% LikesVS
16% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय