काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले एमाले प्रवेश गरेका दुई नेताहरु रामबहादुर थापा ‘बादल’ र टोपबहादुर राय माझीप्रति दिग्दारी व्यक्त गरेका छन् वाइसिएल काभ्रेको पाँचखाल नगर सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले थापा र रायमाझी भगौडा भएको बताए ।
जसलाई धेरै मन्त्री बनाएँ मैले, त्यही सबैभन्दा ठुलो भगौडा । त्यही धोकेबाज भन्ने जनता लाई भयो कोही कोहीलाई मन्त्री बनाएपछि ठिक हुन्छ भन्ने ठानेको त केको हुन्थ्यो ? त्यो बनाएँ, अहिले कहाँ हेर्नुस् त
त्यो टोपबहादुर भन्नेलाई मैले कतिचोटी मन्त्री बनाएँ अहिले कहाँ हेर्नुस् त । त्यो बादल मेरो हिजोको साथी बढी त भन्दिन अहिले तर एलर्जी हुन्छ,
सम्झिँदा पनि कहाँबाट ल्याएर गृहमन्त्रीसहित सरकारको तपाईं नेतृत्व गर्नुस् भनेर बताएको त उनले भने प्रचण्ड ले आउने निर्वाचनमा आफ्नो पार्टी एक नम्बरको हुने दाबी गरे । हेर्नुहोला हामी एक नम्बर भएर देखाउँ छौँ, देखाउनैपर्छ । सबै जाग्ने हो भने त्यो टाढा छैन प्रचण्डको भनाइ छ । उनले कहिलेकाहीँ कसैले मानिस हरु निराश छन् भन्ने गरेको सुनेको भन्दै आफूले जनता निराश नभएको भनेर भन्ने गरेको बतए ।
मैले के भन्ने गरेकोछु भने जनता निराशछैनन जनता अलिअलि वाक्कदिक्क भाका छन् किनभने माओवादी का नेता कहाँ गए ? सधैँ घरमा आउँथे, दुःख सुख का कुरा गर्थे, खेतीपाती पनि सघाउँथे भनेर निराश छन आइदिए हुन्थ्यो भन्ने छ प्रचण्डको भनाइ छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले आउने निर्वाचनमा आफ्नो पार्टी एक नम्बरको पार्टीहुने दावीगरेका छन वाइसी एल काभ्रेको पाँचखाल नगर सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले भने ‘हेर्नुहोला हामी एक नम्बर भएर देखाउँछौ, देखाउनैपर्छ । सबै जाग्ने हो भने त्यो टाढा छैन ।
कहिलेकाहीँ कसैले मानिसहरु निरास छन् भन्ने गरेको सुनेको भन्दै आफुले जनता निरास नभएको भनेर भन्ने गरेको प्रचण्डले बताए । ‘मैले के भन्ने गरेको छु भने जनता त निरास छैनन् । जनता अलिअलि वाक्कदिक्क भाका छन् किनभने माओवादीका नेता कहाँ गए सधै घरमा आउँथे, दुःख सुखका कुरा गर्थे, खेतीपाती पनि सघाउँथे भनेर निरास छन् । आइदिए हुन्थ्यो भन्ने छ’, प्रचण्डको भनाइ छ । उनले टाठा बाठा र चुनाव जितेकाहरू बिग्रेको बताए ।
बिग्रेका भनेका टाठा बाठा र चुनाव जितेका धेरै छन मैले जसलाई धेरै ठुलो मन्त्री बनाएँ, त्यहीँ सबैभन्दा ठुलो भगौडा । त्यही धोखेवाज । मन्त्री बनाएपछि ठिक हुन्छ जस्तो ठानियो तर केको हुन्थ्यो प्रचण्डले प्रश्न पनि गरे उनले टोपबहादुर रायमाझी र रामबहादुर थापा बादको नाम लिँदै भने, ‘त्यो टोपबहादुर भन्नेलाई मैले कति चोटी मन्त्री बनाएँ अहिले त कहाँ हेर्नुस् त त्यो बादल मेरो हिजोको साथी, बढि त भन्दिन अहिले तर एलर्जी हुन्छ’