काठमाडौँ, १८ कात्तिक- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जाजरकोटमा पुगेका छन् । राहत र स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री दाहाल आज बिहानै जाजरकोट पुगेका हुन् ।

प्रधानमन्त्रीले जाजरकोट जिल्ला अस्पतालमा भूकम्पबाट घाइते भई उपचाररतको अवस्थाबारे पनि जानकारी लिएका छन् । उनले सुरक्षा निकाय, स्थानीय तह तथा सरोकारवालाहरुसँग तत्काल उद्दार, राहत र पुनस्र्थापनाका लागि निर्देशन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय