
काठमाण्डौ- मलेसियाको सेलांगोर राज्यमा रहेको एक प्रतिष्ठित २ कम्पनीले १२६ जना पुरुष कामदारहरुको माग गरेको छ। न्युनतम तलब रु.४२,९४५ आर.एम-१५०० हुने जनाएको छ। यो कम्पनीमा जान चाहानेहरुले असार २८ गते फाइनल अन्तर्वार्तामा सहभागी जनाउनु पर्ने विज्ञापनमा उल्लेख गरेको छ। भने यो मागपत्र माभेन रिक्रुइट्मेन्ट सर्भिस प्रा.लीमा आएको छ।
-थापा जानकारीका लागी बिज्ञापन हेर्नुहोस।