काठमाडौंः विभिन्न पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेकाहरूलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन् ।

पार्टी कार्यलय पेरिसडाँडामा आज बसेको केन्द्रीय प्रचार विभागको विस्तारित बैठकपछि जनता समाजवादी पार्टीका सुदुरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरीसहित कांग्रेस, एमाले लगायतका नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय