काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको मतपरिणाम जारी छ । यसैक्रममा अखिल (क्रान्तिकारी) ले देशका ४९ क्यम्पसमा विजयी भएको अखिल क्रान्तिकारीका पवन कार्कीले जानकारी दिएका छन्। नेपाल ल क्याम्पसले स्ववियुमा ३३ वर्षपछि जित निकालेको छ । यस लगायत सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्ला, स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम,सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम रहेका छन् ।
अखिल (क्रान्तिकारी)ले हाल सम्म स्ववियु अध्यक्ष जितेका ४९ क्याम्पसहरु १) सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्ला : सन्तोष आचार्य २) स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम : किरण विश्वकर्मा ३) सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम : वीरभान भण्डारी ४) सितल क्याम्पस चौरजाहारी, रुकुम पश्चिम : निराजन केसी ५) चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगु : मनसुर कार्की ६) बन्गाड क्याम्पस, सल्यान : अजय बिष्ट ७) फारुला बहुमुखी क्याम्पस दार्मा, सल्यान : वरुण न्यौपाने ८) लिकु संयुक्त क्याम्पस, डोल्पा : रनचन्द्र शाही ९) जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस, जाजरकोट : जागेश्वर थापा १०) गुराँस बहुमुखी क्याम्पस, बर्दिया : सन्जोग श्रेष्ठ ११) चन्द्रकोट बहुमुखि क्याम्पस चन्द्रकोट, गुल्मी : प्रभा पौडेल १२) मरिण बहुमुखी क्याम्पस, सिन्धुली : विज्ञान दोर्जे बल १३) सुनकोसी क्याम्पस, सिन्धुली : विनिता न्यौपाने १४) शिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुली : गोविन्द पहाडी १५) गोरखा क्याम्पस, गोरखा ः विष्णु पाण्डे १६) कंकलिङ क्याम्पस, सिन्धुपाल्चोक : लक्ष्मण घिसिङ १७) चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक : अमृत श्रेष्ठ १८) नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङ : सीता निमल्सिना १९) पालुङ बहुमुखी क्याम्पस –पुष्कल श्रेष्ठ २०) रवि क्याम्पस,पाचथर – चन्द्रहाङ लावती २१) सहयोगी बहुमुखी क्याम्पस –काठमाडौं : प्रदीप श्रेष्ठ २२) जनकल्याण बहुमुखी क्याम्पस सल्यान – एकराज ओली २३) पद्मोदय क्याम्पस दाङ —विष्णु गोराथोकी २४) झिमरुक बहुमुखी क्याम्पस प्युठान – नरेश पुनमगर २५) सिस्ने शिक्षा क्याम्प रुकुम (पूर्व) – जयमान बुढा मगर २६) गुल्मीको जनज्योति बहुमुखी क्याम्पसमा जीवन पौडेल २७) सोलुखुम्बु विपि कोईराला संस्कृत क्याम्पस मोहन बस्नेत २८) नुवाकोट कुमरी नमुना बहुमुखी क्याम्पस सिर्जना न्यौपाने २९) भाषा क्याम्पस धनकुटा–सरोज थापा ३०) बौद्ध)बहुमुखी)क्याम्पस काठमाडौं जीवन तिरुवा ३१) मार्क ईन्टरनेशनल क्याम्पस दाङ् समिरजंग मल्ल ३२) सिम्रुतु क्याम्पस रुकुम निर्मला बुढाथोकी ३३) दार्चुला गोकुलेश्वर बहुमुखी क्याम्पस गोकुले–नवीन बिष्ट ३४) गोरखा क्याम्पस (मोडेल कलेज) तुल्सिपुर दाङ –नयमेसन चौधरी ३५) चन्द्रदोय बहुमुखी क्याम्पस ,धादिङ– संन्जित सुवेदी ३६) जय बागेश्वरी बहुमुखी क्याम्पस,धादिङ–नबराज त्रिपाठि ३७) आदर्श बहुमुखी क्याम्पस , धादिङ –गणेश पाण्डे ३८) अमरज्योती बहुमुखी क्याम्पस, नुवाकोट–दीक्षा मिश्र ३९) मोहन्याल बहुमुखी क्याम्पस भजनी, कैलाली–अर्जुन खत्री ४०) खदम क्याम्पस ,केरावारी मोरङ्ग–सिमान्त लुईटेल ४१) रामपुर बहुमुखी क्याम्पस, बेलौरी कलकत्ता कंचनपुर–सरस्वती तिरुवा ४२) प्रतापस्मृति कलेज दोलखा–रुपेश अर्याल ४३) क्षेत्रपाल क्याम्पस लिखु नुवाकोट –नविन आचार्य ४४) शान्तिदिप बहुमुखी क्याम्पस ,बागलुङ–जमुना देबि शर्मा ४५) मछिन्द्र बहुमुखी क्याम्पस,धादिङ– अनिल उप्रेती ४६) श्रेङ्गेश्वर बहुमुखी क्याम्पस ,गुल्मी– विशाल थापा ४७. जुगल क्याम्पस सिन्धुपाल्चोक – सुदर्शन अर्याल ४८.जलबिरे भ्याली क्याम्पस – अच्युत अधिकारी ४९. जनता बहुमुखी क्याम्पस – मनोज साउँद











