काठमाडौ /
यतिबेला चर्चित कलाकार पल शाह तथा गायिका समीक्षा अधिकारीको विषयलाई लिएर पुरै देश तातिरहेको छ।  यसैबीच सांगीतिक क्षेत्रमा लामो समयदेखि प्रतिक्षारत रहेको एउटा मार्मिक गितको प्रतिक्षाको घडी समेत समाप्त भएको छ।
सानै देखि गित संगितमा रुचि राख्ने झापाका दिपेनराज सिवाकोटीको रचनामा जुनि जुनि बोलको गितको भिडियो सार्वजनिक भएको छ।
सिवाकोटीको शव्द रचना प्रख्यात गायक प्रमोद खरेलले आजाजमा रहेको गितमा लोकप्रिय कलाकार पल शाह र रोस्नी कार्कीको दमदार अभिनय रहेको छ। सन्तोस सुनुवारको संगितले सजिएको उक्त गित हिजो मात्रै एक कार्यक्रम बिच सुनुवारकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला
https://youtu.be/-3F8Wl3USk4

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय