नेपालीहरुको महान चाड विजयाद’शमीकै दिन हङकङमा दुई जना नेपाली युवक प’क्राउ परेका छन्। ला’गुऔ’षधको अ’बैध का’रोबार गरेको आ’रोपमा हङकङ प्र’हरीले २२ वर्ष उमेरका दुई जना नेपालीलाई शुक्रवार याउ मा तेईस्थित मान युएन स्ट्रीटबाट प’क्राउ गरेको हो। प’क्राउ परेका यु’वाहरुको पहि’चान भने खु’लाइएको छैन।

प्र’हरीको निग’रानीमा रहेको एउटा कारतर्फ जाँदै गरिरहेको अव’स्थामा उनीहरुलाई याउ चिम पुलिस डिस्ट्रिकको बि’शेष टो’लीले प’क्राउ गरेको स्थानी’य स’ञ्चारमाध्यमले समा’चार लेखेका छन।

प्र’हरीले उनीहरुको साथबाट  २८.८ ग्राम शं’कास्पद को’कीन बरा’मद गरेको छ भने उनीहरुले प्र’योग गर्ने कारभि’त्रबाट ४५ सेमी लामो छु’री, ४ वटा फलामको र’ड र केही न’गद बरा’मद गरेको छ। बरा’मद गरिएको ला’गू औषध को’किनको हा’लको बजार मू’ल्य लगभग ३२,६०० हङकङ डलर रहेको बताइएको छ।

प्र’हरीले ला’गुऔ’षध त’स्करी र आक्रा’मक हति’यार राखेको आ’शंकामा उनीहरुलाई प’क्राउ गरी थ’प अनु’सन्धानको लागि हिरा’सतमा राखिएको जनाएको छ। यो समाचार जनसंचारमा ओम हमालले लेखेका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको Copy गर्नु पाप होनी !!