काठमाडौं । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचन–२०७९ का लागि नेकपा (माओवादी केन्द्र) का प्रत्यक्षतर्फ प्रतिनिधिसभाका उम्मेदवारहरू ४७ जना रहेका छन् । वाम-लोकतान्त्रिक ४ दलीय गठबन्धनका कारण १६५ सिटमध्ये माओवादीले ४७ मात्रै प्राप्त गरेको हो । त्यसमा पनि बाबुराम भट्टराई नेतृत्व को नेपाल समाजवादी पार्टीलाई २, एमाले परित्याग गर्नुभएका घनश्याम भूसाल जोडिएको छ ।
१. ताप्लेजुङ : खेलप्रसाद बुढाक्षेत्री
२. झापा–२ : हरिकुमार राना
३. भोजपुर : सुदन किराँती
४. मोरङ–४ : अमनलाल मोदी
५. मोरङ–५ : शिवकुमार मण्डल
६. सुनसरी–१ : मुक्साङहाम सुब्बा
७. खोटाङ : रामकुमार राई
८. सिरहा–३ : विश्वनाथ साह
९. धनुषा –१ : मात्रिकाप्रसाद यादव
१०. महोत्तरी–१ : गिरिराजमणि पोखरेल
११. सर्लाही–२ : महेन्द्र राय यादव
१२. सर्लाही–३ : निरेन्द्र साह कलवार
१३. रौतहट–३ : रविन्द्र पटेल
१४. बारा–२ : शिवचन्द्र कुशवाह
१५. दोलखा : गंगा कार्की
१६. सिन्धुली–२ : लेखनाथ दाहाल ‘राजन’
१७. नुवाकोट–१ : हितबहादुर तामाङ
१८. काठमाडौं–१० : अञ्जना बिसंखे
१९. काठमाडौं–२ : ओनसरी घर्ती
२०. काठमाडौं–३ : बद्रीप्रसाद बजगाइँ
२१. काठमाडौं–७ : मानुषी यमी
२२. काठमाडौं–९ : कल्पना धमला
२३. भक्तपुर–१ : सुनिल गोठे
२४. ललितपुर–३ : पम्फा भुसाल
२५. काभ्रे–१ : सूर्यमान तामाङ दोङ
२६. सिन्धुपाल्चोक–१ : माधव सापकोटा
२७. चितवन–३ : डा. भोजराज अधिकारी
२८. गोरखा–२ : पुष्पकमल दाहाल ‘प्रचण्ड’
२९. लमजुङ : देवप्रसाद गुरूङ
३०. कास्की–३ : रामजीप्रसाद बराल ‘जीवन’
३१. बागलुङ–२ : देवेन्द्र पौडेल
३२. कपिलवस्तु–१ : चक्रपाणि खनाल
३३. रूकुमपूर्व : पूर्णबहादुर घर्तीमगर
३४. रोल्पा : वर्षमान पुन
३५. दाङ–२ : रेखा शर्मा
३६. बाँके–१ : महेश्वरजंग गहतराज ‘अथक’
३७. बर्दिया–२ : सुरेश पन्थ
३८. जुम्ला : गोमा कुंवर गौतम
३९. कालिकोट : महेन्द्रबहादुर शाही
४०. हुम्ला : छिरिङ डुम्डुल लामा
४१. जाजरकोट : शक्तिबहादुर बस्नेत
४२. रूकुम पश्चिम : जनार्दन शर्मा
४३. कैलाली–२ : भगतबहादुर बडुवाल
४४. कैलाली–३ : कृष्णकुमार चौधरी
४५. बैतडी : नरेन्द्रबहादुर कुंवर
४६. कञ्चनपुर–१ : बीना मगर
४७. रूपन्देही–१ : घनश्याम भुसाल








