काठमाडौं / नेकपा एमालेका नेता भीम रावल एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुनु भयो ।

प्रतिनिधि सभाको निर्वाचनमा टिकट नपाएपछि बिहिबार पत्रकार सम्मेलन गर्दै पार्टीको विधि र सिद्धान्तविपरित तालमेल गरेकोप्रति असन्तुष्टि पोख्नु भयो ।

उहाँले प्रश्न गर्दै भन्ने, ‘तपाई (ओली) र माधव नेपालको राजविराजमा हत्यासम्म गर्ने दुस्सप्रयास गर्नुका साथै संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने जसपासँग चुनावी साँठगाँठ गर्न मिल्छ । त्यो पार्टी सिद्धान्त विपरित भएन ?’

लोसपाका नेताहरुलाई बिहान पार्टीमा भित्र्याएर दिउँसो उम्मेदवार बनाउने, धन र सत्ताका कुर्कम गरेकाहरुलाई पार्टीको उम्मेदवार बनाउने कुुन सिद्धान्त विधि र अनुसासनभित्र पर्छ ? भन्दै प्रश्न गर्नु भयो ।

पूर्णपाठ

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय