
मलेसियाको एक कम्पनीले १०० जना पुरुष कामदार माग गरेको छ । न्युनतम तालम रु. ४२,६१५ हुने जनाएको छ ।
भने यो माग पत्र कोशी इन्टरनेसनल सर्भिसेज प्रा.ली विशालनगर मा रेहको विज्ञापनमा उल्लेख गरेको छ ।
यो कम्पनि जान कामदारहरुको असार २० गते फाइनल अन्तर्वार्ता हुने जनाएको छ।
थप जानकारीको लागी बिज्ञापन हेर्नुहोस