काठमाडौंः सञ्चारकर्मी रवि लामिछाने नयाँ पार्टीको घोषणा गरेका छन् ।

मंगलबार काठमाडौंको राष्ट्रिय सभा गृहमा एक कार्यक्रम गरे‍र लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका हुन् ।

यससँगै उनी पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका छन् । उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय