शुन्य लागतमा मलेसियाको एक प्रतिष्ठित कम्पनीले ४०० जना नेपाली कामदार माग गरेको छ। कम्पनीको बिज्ञापन अनुसार २ बर्षे अवधी हुने छ। मेडिकल चेक अप,हवाई टिकेट, निशुल्क: हुने जनाएको छ। भने तलब ४२, १७८ रुपैया हने छ। जान इच्छुकले तत्कालै म्यानपावर कम्पनीमा सम्पर्क गनु पर्ने छ।

सम्पर्कको लागी इन्टरनेसनल म्यानपावर रीक्रुईमेन्टमा जेठ २२,२३,२४ गते फाइनल अन्तर्वार्ता हुने जनाएको छ।

बिज्ञापन हेर्नुहोस:-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय