May be an image of 1 person, sitting and standing
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको काम रोक्न सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध आलोचना गरेका छन् ।

नेता भट्टराईले विमानस्थल निर्माण कार्य रोक्ने सर्वोच्चको निर्णयलाई ‘घातक र प्रतिगामी’ भएको बताएका छन् । आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत निजगढ विमानस्थल नेपालको हवाई उड्डयनको गेम चेञ्जर आयोजना भएको बताए ।

‘यो नेपालको हवाई उड्डयनको गेम चेन्जर आयोजना र त्यसमार्फत मुलुकको सम्मृद्धिको यात्रामाथिको बलत हस्तक्षेप हो,’ उनले भने, ‘माननीय न्यायधीशज्युहरु यो निर्णय सच्याउनु होस ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय