लेटाङ्ग नगर पालिका प्रमुखका प्रत्यासी ज्ञानेन्द्र ढकालको अग्रता रहेको छ । कुल मतको ८३० गणना गर्दा उनले ३५७ मत पाएका छन् ।
उनका प्रतिद्वन्द्वी एमालेका भुपेन्द्र लावतीले २६६ मत पाएका छन् । यसैगरी उप-प्रमुखमा माओवादी केन्द्रका कृष्ण लम्सालले १५६ मत पाएका छन् । भने उनका निकटतम प्रतिद्वन्दी कृष्ण कुमारी निरौलाले २०० मत पाएकी छन् ।










