लेटाङ्ग- लेटाङ्ग-२ नम्बर वडाको मत गणना शुरु भएको छ।लेटाङ्ग नगरपालिका प्रमुखका प्रत्यासी नेपाली काङ्ग्रेस र माओवादी केन्द्र तर्फ गठवन्धनका ज्ञानेन्द्र ढकालको अग्रता रहेको छ।
खसेको कुल मतको ३९६ गणना गर्दा १८४ मत प्राप्त गरेका छन। भने उनका प्रतिद्वन्द्वी एमालेका प्रत्यासी भुपेन्द्र लावतिले ११६ मत पाएका छन।
यसैगरी उप प्रमुख तर्फ एमालेका कृष्ण कुमारी निरौलाले १४१ मत प्राप्त गरेकि छन। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कृष्ण लम्सालले ७७ मत प्राप्त गरेका छन।








