
काठमाडौँ- मानिसलाई प्रिय लाग्ने गर्छ से,क्स । यसका लागि मानिसले खानपानदेखि लिएर बानी व्यहोरा एवम् आहारविहार सबै परिवर्तन गर्न मन्जुर रहन्छन् । किनभने उसका लागि से,क्स भनेको एक प्राकृतिक आवश्यकता हो, नभई नहुने वस्तु हो ।
से,क्सको चाहना प्रायः सबैलाई हुन्छ । तर, केही मानिसहरुले भने सदैव यस्तो प्रिय यौ,न,कर्मबाट बन्चित भएकोमा बडो चिन्तित हुने गर्दछन् । कतिपयले त बढीभन्दा बढी से,क्स गर्न चाहेर पनि नसकेर दुःखी भएका हुन्छन् । यसका कारण उनीहरु डिप्रेसनको सिकार भएका पनि हुन्छन् । यसको मतलब हो उनीहरु यसको मजाबाट टाढा हुन्छन् ।
यौ,न क्षमता बढाउन कतिपय मानिसहरुले यो वा त्यो नामका औषधि, खाद्य या अखाद्य पदार्थहरुसमेत खाने गरेको पाइन्छ । कतिपयले बढी पैसा तिरेर भि,याग्रासमेत प्रयोग गर्ने गर्छन् । तर पनि एक अनुसन्धानबाट हेर्दा भि,या,ग्रा सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकहरु बताउँछन् ।
त्यसो भए कसरी बढाउने त से,क्स पावर ?
१. से,क्सका लागि एक भरपर्दो उपाय भएको व्यवहार हो । मानिसले आपसमा आफ्ना से,क्स पार्टनरसँग केही समय गफिनु पर्छ । यस्तो गफगाफले मानिसमा विस्तारै यस्तो शक्ति पैदा हुने गर्दछ र से,क्सको चाहना बढ्दै जान्छ ।
जसले वातावरणलाई केही सहज बनाउँछ । यौ,न सम्पर्क राख्नका लागि कुनै पनि हतार नगर्नुस् । हतारले गरेको काम सफल हुन्न भनेजस्तै यो सुत्र यौन सम्पर्कको कार्यमा पनि लागू हुन्छ । से,क्सका लागि तपाई खुल्नुपर्छ । हिच्किचाउनु हुन्न । जति धेरै खुल्न सक्यो त्यति नै यसले पनि से,क्स पावर बढाउन मद्दत गर्छ ।
२. खानामा ध्यान दिनुपर्छ । यौ,न शक्ति बढाउने खानामा काजु किसमिसलाई बढी मात्रामा स्वीकार गरिन्छ । त्यसैगरी नियमित रुपमा ओखर सेवन गरेमा पनि से,क्स पावर बढ्छ । यी खाद्यान्नहरु प्रमाणित नै भएका वस्तुहरु हुन् ।
त्यस्तै गाँजरमा भिटामिन ‘ए’को मात्रा अत्याधिक हुने भएकाले यसको सेवनले पनि से,क्स पावरलाई वृद्धि गराउँछ । भिटामिनले पुरुषमा यौ,न शक्ति बढाउन भूमिका खेल्छ । तरकारीमा हेर्दा सबैभन्दा बढी यौ,न शक्ति बढाउनेमा भिन्डी र क्याप्सिकमलाई लिइन्छ । यी खानामा भिटामिन ‘सी’को मात्रा बढी हुन्छ । जसले तपाईको से,क्स पावर वृद्धि गर्न सहयोग गर्छ ।
३. बेलुकामा यौ,न सम्पर्क गर्न चाहनेहरुले बेलुकाको खाना हल्का खानुपर्छ । हल्का खानाले दुवै से,क्स पार्टनरलाई सजिलो हुन्छ । अन्यथा हेभी खानाले गर्दा दुवै से,क्स पार्टनर से,क्सका लागि तयार नहुन पनि सक्छन् । यसले अप्ठेरो अवस्था आउन सक्छ ।
४. व्यायामलाई पनि से,क्स पावर बढाउने एक साधनका रुपमा लिन सकिन्छ । यससम्बन्धी केही विशेष व्यायामहरु हुन्छन् तिनीहरुको खोजीगरी हरेक बिहान गर्नुपर्छ ।










