पार्टीको भ्रातृ संगठन मुस्लिम इत्तेहाद संगठनको कार्यक्रममा वलिले भने– दर्ता भएजति सबै दल मिलेर आए पनि एमालेसँग सक्दैनन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पनि एमालेसँग प्रतिस्पर्धा गर्न सकिँदैन भनेर बुझेको टिप्पणी गरे ।

तिमीहरुले मैले ढिस्काबाट हेरेको छु, एमालेका मसल कत्रा छन् । तिमीहरु नचाहिने कुरा गर्ने एमालेसँग एक्लै लड्ने दुस्साहस गर्ने भन्ने गरेका छन् । उनले आधा सही बुझे ओलीले भने एमालेसँग लड्न सकिँदैन भन्ने बुझे त्यो सही बुझे, तर सबै मिले पनि लड्न सकिँदैन भन्ने बुझ्न सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय