कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई आजदेखि युएई प्रवेश खुला

युएइको किटा क्याट्रिंग कम्पनीले बिभिन्न पदमा गरी ९० जना पुरुष कामदार र ३८ जना महिला कामदारको माग गरेको छ ! एम्पावर ह्युमान रिसर्स म्यानेजमेन्ट म्यानपावर कम्पनीले जारि गरेको विज्ञापन अनुसार पुरुष र महिला कामदारको माग गरेको हो! भने फाइनल अन्तर्वार्ता म्यानपावर कम्पनीको कार्यालयमा जेठ २७ गते हुने जनाएको छ!

-हेर्नुहोस बिज्ञापन 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय