लेटाङ्ग- लेटाङ्ग नगरपालिका ३ नम्बर वडाको अध्यक्ष पदमा गठबन्धन तर्फका उम्मेदवार देबराज चाम्लिङ राईले ३९० मतान्तरले लिड गरीरहेका छन।

उनका प्रतिद्वन्द्वी एमालेका प्रत्यासी डम्बर राईले २११ मत पाएका छन। भने प्रारम्भिक चरणको मतगणना अनुसार ७०० मत गणना गर्दा ४ मत बदर भएको छ।

यसैगरी एमाले प्रमुखका प्रत्यासी भुपेन्द्र लावतीले २२८ मत पाएका छन। उपप्रमुखमा कृष्ण कुमारी पोख्रेलले १९४ मत प्राप्त गरेकि छन।

गठबन्धनका प्रमुखका प्रत्यासी ज्ञानेन्द्र ढकालले ३२९ पाएका छन। र उप प्रमुख कृष्ण लम्सालले ९६ मत प्राप्त गरेको निर्वाचन आयुक्त पुण्य प्रसाद ढकालले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय