नेकपा (माओवादी केन्द्र) को नाम फेरियो - नेकपा (माओवादी केन्द्र समाजवादी)  कायम - हरियाली नेपाल

म्याग्दीको धवलागिरि गाउँपालिका १ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का झकबहादुर छन्त्याल निर्विरोध निर्वाचित भएका छन।

स्थानीय तह निर्वाचनको मनोनयन दाखिलाका क्रममा वडाध्यक्षमा छन्त्यालकोमात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले जनाएको छ।

त्यस्तै दलित महिला वडा सदस्य सत्तमाया बिक, महिला वडा सदस्य सीताकुमारी छन्त्याल, खुला वडा सदस्य केआईसिंह छन्त्याल पनि माओवादी केन्द्रबाट र स्वतन्त्र तर्फ वडा सदस्यमा गुनाराम छन्त्याल निर्विरोध निर्वाचित भएका छन।

आसन्न स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते मनोनयन दर्ता गराइएको थियो। स्थानीय निर्वाचन यही वैशाख ३० गते हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय