कुवेतको वाहिल अल नुसिफ ट्रेडिङ कम्पनीमा १०० जना नेपालि महिला कामदारको माग भइ आएको छ। त्यस्तै अल आएस इन्टरनेसनल ग्रुप फर ट्रेडिङ कम्पनी क्यासियारका लागी पनि ५० जना महिला कामदार मागेको छ।
क्यासियरका लागी चैत्र-१९ गते म्यानपावर कार्यालयमा अन्तरबार्ता हुने कम्पनीको विज्ञापनमा उल्लेख छ। भने क्लिनरको लागी चैत्र-२२ गते अन्तरवार्ता हुने भएको छ।











