क्वालालम्पुर- मलेशियाम बेवारिसे अवस्थामा भेटिएका एक नेपाली कामदारको उद्दार गरि आइतबार स्वदेश फर्काइएको छ।

खतम्मा-८ भोजपुरका चन्द्र कृष्ण अवतार राईको सेलाङर राज्यको सेर्डाङ अस्पतालबाट नेपालि राजदूताबासको समन्वयमा गैर आवासीय नेपाली संघ, मलेशियाले उद्दार गरेको हो।

मलेशियामा लामो समय देखि बसोबास गर्दै आएका राई सुरुमा कोभिड-१९ को सङ्क्रमण भएको आसङ्कामा उक्त अस्पताल भर्ना गरिएको थियो।

तर कोभिड-१९ नभई प्यारालाईस भएको अस्पतालले जनाएको थियो। भने नेपाल फर्किदा लागेको खर्च हवै टिकट, पिसिआर टेस्ट, अध्यागमन बिभागको जरिवाना गैर आवासीय नेपाली संघ, मलेशियाले ब्यहोरेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको Copy गर्नु पाप होनी !!