विनोद मण्डल कार्तिक ८- सिरहाको साविक गाउँ विकास समिति विष्णुपुरकट्टी ३ अर्थात् धनगढीमाई १४ को माथिल्लो भेकमा पर्ने सलहेस क्षेत्रबाट यतिबेला चौपाया निकासी नियमित रूपमा हुन् थालेका छन् ।

सीमावर्ती जिल्ला उदयपुरको विभिन्न ठाउँबाट हिउँदे समयमा खरिद गरेर ल्याएका गाई ,गोरु सिरहा हुँदै देशका विभिन्न भागमा पुगाउने आवस्यक कानुनी प्रावधान पुगाई या नपुगाई चौपायाको यसरी दिनानु दिन निकासी भइरहँदा पनि सरोकारवाला निकाय मौन बसेको देखिन्छ ।

चौपाया खरिद गर्ने मालिकले आफूहरुलाई ज्याला दिएर उदयपुरबाट सिराहा पुगाउन लगाएको चौपाया सँगै हिँडेका उनीहरूको भनाई रहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको Copy गर्नु पाप होनी !!