क्वालालम्पुर- मलेशियाको ईपो क्षेत्रमा कार्यरत एक नेपालि श्रमिकको कोरोना भाईरस सङ्क्रमणको कारण मृत्यु भएको छ।

ईपोको एसएसबिएन वेपन ईक्युपमेन्ट एसडीएन बिएचडी कम्पनीमा केहिबर्ष अघि रोजगारीको सिलसिलामा मलेसिया आईपुगेका ३७ बर्षिय बिनोद कुमार खाङ्ग कात्वेको सोमबार राती मृत्यु भएको हो।

बैधानिक तबरमै काम गरीरहेका बिनोदले कोभिड-१९ बिरुद्धको पहिलो खोप लगाइ सकेका थिए। केहिदिन अघि देखि साधरण ज्वरोले सताएपछी क्वारेन्टाइनमा बसीरहेकै अवस्थामा उनको ज्यान गएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय