काठमाडौं –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली आकाशमा दशौं हेलिकोप्टर उड्दा पनि सरकार चुइँक्क बोल्न नसकेको आरोप लगाएका छन् ।

युवा संघको आयोजनामा राजधानीमा भएको कार्यक्रममा ओलीले पाँच दलको गठबन्धनको सरकार हुँदा पनि यसबारे प्रश्न समेत सोध्ने क्षमता नभएको भन्दै उनले आलोचना गरेका हुन् ।

उनले अहिलेको सरकारले आफ्नो विरोधमा बोल्न पनि नदिएको बताए । उनले अहिलेको सरकारले विकासको बारेमा कुरै गर्न छोडेको आरोप समेत लगाए । आफू हुँदा कति समयमा के के काम गरेँ भनेर समय समयमा भन्ने गरेको भन्दै अहिलेको सरकारले विकासको कुरै गर्न छोडेको आरोप समेत लगाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय