About Us

संदेश प्रवाह अनलाइन लोकप्रिय डिजिटल नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य, निश्पक्ष र सन्तुलित खबर सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा समाज, समुदाय र आम नेपाली जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार लगायत हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् ।

आवाज बिहिनहरुको आवाज लाई सम्बन्धित निकाय सम्म पुर्‍याउनका साथै सरकारको बेथितिमा पनि हाम्रो निगरानी रहने छ। हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं । संदेश प्रवाह अनलाइन प्रगतिशील र ऊर्जावान युवा संचारकर्मीहरुको समूहले निमार्ण भएको टिम हो।

हामी विश्वभर रहेका नेपालीहरु संग एक राष्ट्रियताको पूल निर्माण गर्ने कोशिसमा छौं। र अनलाइन समाचार पोर्टलमा नयाँ आयाम थप्दै एक उत्कृष्ट समाचारहरुको संगालो निमार्ण गर्ने अभियानमा जुटिरहेका छौं।

हाम्रा पाठक,दर्शक र श्रोताको भावना,मर्म एबम सल्लाह सुझाव नै हाम्रालागी उर्जा र प्रेरणा हो। सुचनाको पहुँच र नेपाली जन्ता लाई हरपलको सत्यतथ्य सुचना उपलब्ध गराउने हाम्रो अखबरी अभियानमा निरन्तर अघि बढ्ने प्रतिबद्धता जाहेर गर्दछौँ।
अन्त्यमा :- समाचार, लेख, रचना तथा गुनासोहरु भए info@sandeshprawah.com मा ईमेल गर्न सक्नु हुने छ। धन्यवाद ।

ताजा समाचार

लोकप्रिय

error: अरुको Copy गर्नु पाप होनी !!