काठमाडौँ- नेकपा एमाले परित्याग गरी नेता घनश्याम भुसालले रुपन्देही १ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी दिएका छन् ।

नेता भुसाल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्तासँगै निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

उनलाई गठबन्धनमा रहेका दलहरूको समर्थन रहेको छ । उनले आफू सत्ता गठबन्धनको समर्थनमा वाम उम्मेदवार भएको बताए ।

उनको प्रतिस्पर्धी नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय