सँधै राजनीतिक नेता तथा कार्यकर्ताको भीड लाग्ने एमाले अध्यक्ष केपी ओलीको निवास सूर्यविनायक नगरपालिकाअन्तर्गत बालकोटमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया अहिले भर्खर प्रवेश गर्नुभएको छ ।

उहाँहरुबीच आगामी सँसदीय निर्वाचन कार्तिक ३० मै सम्पन्न गर्ने आयोगको तयारी र स्थानीय चुनावले देखाएको भोटिङ्ग ट्रेन्डवारे कुराकानी भइरहेको बताइएको छ । उहाँ अध्यक्ष ओलीको निवासमा बा.२ झ ३२३१ नम्बरको गाडी चढेर पुग्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय