क्वालालम्पुर- मलेसियाका ५ विभिन्न कम्पनिहरुले १४२ जना पुरुष कामदारको माग गरेको छ। उक्त कम्पनिहरुले नेपाली कामदारहरुको माग गरेको हो। न्युनतम तलब मलेसिया सरकारले तोकेको आर.एम-१५०० हुने जनाएको छ। भने यो मागपत्र लाइफ इन्टरनेसनल सर्भिसेज प्रा.लि सामाखुसी काठमाडौ अन्तर्गत आएको हो। सो कम्पनिमा कामदारको रुपमा जान इच्छुकहरुले असार-२१ गते अन्तर्वार्ता दिनुपर्ने म्यानपावर कम्पनिले सार्बजनिक गरेको बिज्ञापनमा जनाएको छ।

-थप जानकारीको लागि सिधा सम्पर्क बिज्ञापन हेर्नुहोस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय