May be an image of 1 person, standing and sitting

नवनिर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्ड ले एमालेको जस्तै कांग्रेसको पनि दम्भ र अहंकार बढे उसै गरी ठेगान लगाईदिने चेतावनी दिए।

आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मा पनि गठबन्धन गर्न कांग्रेस र माओवादी बिच गफगाफ चलिरहेको बेला प्रचण्डको यो अभिव्यक्ति आएको हो।

प्रचण्डले- एमालेहरूले मुखले जे भने पनि, एमालेहरूलाई पनि चैन नभएको समेत बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय