लेटाङ्ग नगरपालिका वडा नम्बर-३ को अध्यक्षमा एमालेका प्रत्यासी डम्बर राईको प्यानल नै बिजय भएका छन। कुल खसेको मत २७८५ गणना गर्दा राईले १३६६ मत पाएका थिए। भने उनका प्रतिद्वन्द्वी गठबन्धनका प्रत्यासी देब राज चाम्लिङ ११६६ मत प्राप्त गरेका छन।

© 2026, All right reserved to Sandesh Prawah । सम्पर्क | हाम्रो बारेमा | Privacy Policy
Design and Developed by: Jhapa Technical Pvt.Ltd