लेटाङ- नेकपा माओवादी केन्द्र लेटाङ नगर कमिटी सम्बद्ध लेटाङ नगरपालिका वडा नम्बर-२ अन्तर्गत प्रगती टोल बिकास समिति गठन सम्पन्न भएको छ।

आइतबार साझ ज्ञान बहादुर राईँ को अध्यक्षतामा २१ सदस्य रहने गरी टोल बिकास समिति गठन भएको हो। नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सदस्य तथा संघीय निर्वाचन क्षेत्र नम्बर-१ का संयोजक मौसम लिम्बुको प्रमुख आतिथ्यतामा सो समिति गठन गरिएको हो।

यसैगरी नेकपा माओवादी केन्द्र लेटाङ नगर कमिटीका अध्यक्ष बिनोद नेपाल र लेटाङ नगरपालिका वडा नम्बर-३ का इन्चार्ज टक नाथ लिम्बुको विशेष आतिथ्यतामा उक्त टोल भेला सम्पन्न भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय