काठमाडौं : कुवेतको प्रतिष्ठित ल्याण्ड मार्क कम्पनिमा नेपाली महिला तथा पुरुषलाई बैदेशिक रोजगारको अवसर आएको छ ।
कुवेतको प्रतिष्ठित ल्याण्ड मार्क कम्पनिमा नेपाली ५० महिला ५० पुरुषको माग आएको हो ।
सम्पुर्ण जानकारीको लागी तल दिइएको बिज्ञापन तथा मेनपावरको सम्पर्क नम्बरमा फोन गर्न सक्नु हुनेछ ।
मेनपावर कम्पनीको डिटेल
Sharon Manpower Services Pvt. Ltd.
+977-14481505, 01-4481905, 01-4481957
sharonhrsolution@gmail.com
License No: 647/063/64











