नेकपा माओवादी निकट वाइसिएल र अखिल क्रान्तिकारी देवदहले आइतबार अमेरिकी सहयोग परियोजना एम सि सि को बिरोधमा मसाल जुलुस निकालेको छ।
मिलन चौक बाट सुरु गरिएको जुलुस खैरेनी चौकमा कोण सभामा परिणत भएको थियो । सो कोण सभालाई माओबादी नेतहरु प्रेम थापा, रोहित वाग्ले लगायतले बोलेका थिए । कोणसभा प्रशान्त गैरेले संन्चालन गरेका थिए ।










