काठमाण्डौ-माओवादी केन्द्र अध्यक्ष दाहालले माओवादी पार्टी कमजोरमा हुनुमा मुख्य दोषी आफैं भएको बताएका छन् । आज महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रतिवेदनमा सबैभन्दा बढी आफ्नै समीक्षा र आत्मसमीक्षा आफ्नै गरेका छ्न् ।

उनले जनयुद्धदेखि अहिलेसम्म आइपुग्दा धेरै वटा घटनामा आफू नेतृत्व गरेको र अहिले माओवादी केही कमजोर भएको महसुस भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय