विनोद मण्डल कार्तिक २० । सिरहाको गोलबजारमा एक स्थानिय युवालाई बाईकले ठक्कर दिएर फरार भएका छन् ।

गोलबजार नगरपालिकाको वडा नं ४ का २९ वर्षिय रामएकवाल महरालाई गोलबजार पक्षिम म्याजीक स्टेण्डमा पूर्वबाट आइरहेको स ७ प ५००१ नम्बरको मोटसाइकलले पुर्व पक्षीम राजमार्गको गोलबजारमा रहेको म्याजिक स्टेण्डको पेट्रोल पम्पमा पक्षिम् बाट दक्षिणतर्फ पेट्रोल लिन गइरहेको रामएकवाल सवार बाईकलाई ठक्कर दिंदा महरा उक्त स्थानमा सख्त घाइते भएका थिए महरालाई स्थानियको सहयोगमा भूमिजा अस्पतालमा उपचार भइरहेको छ ।

फरार बाईक र चालकको खोजी भइरहेको गोलबजार प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय