नेपालको सबै भन्दा राम्रो र गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेजमध्ये युनिभर्सल कलेज एक हो।यहाँ पढाइका साथै विद्यार्थी जीवनमा चाहिने सीप तथा अनुशासन पनि सिकाइन्छ।
यहाँ कक्षा ११ र १२ को लागि विज्ञान , व्यवस्थापन र फाइन आर्ट्सको कोर्स पठनपाठन हुने गर्दछ।
हालसम्म यस कलेजमा अध्ययन गर्ने विद्यार्थीहरु मध्ये ९७ जना डाक्टर , १७३ जना ईन्जिनियर, ८७ जना चार्टर आकाउनटेन्ट बन्न सफल भएका
छन्। यसका साथै विगत वर्षहरुमा यस कलेजमा विज्ञान र व्यवस्थापनमा ४ जना विद्यार्थीहरुले नेपाल टप गर्न सफल भएका छन्।