काठमाडौ- आज बुधबार बिहान १० बजेसम्मको मतपरिणाम अनुसार एमालेले २ लाख२४ हजार ८८० मत ल्याएको छ । कांग्रेस २ लाख १ हजार ९३३ मतसहित दोस्रो स्थानमा रहँदा घण्टी चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख ३ हजार ९८४ मतसहित तेस्रो स्थानमा छ ।

यस्तै चौथो स्थानमा रहेको माओवादी केन्द्रले ९३ हजार ५६७ मत प्राप्त गर्दा राप्रपाले ५३ हजार ४३० मत कटाएको छ।अन्य पार्टीको नाममा १ लाख ५ हजार ५२८ मत रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय