 
							लेटाङ- लोकतान्त्रिक बाम गठबन्धन अन्तर्गत उम्मेदवारहरुले निर्वाचन लक्षित कार्यक्रमका तालिका सार्बजनिक गरेका छन। लोकतान्त्रिक गठबन्धनका संयुक्त निर्वाचन समितिले कार्यक्रम तालिका सार्बजनिक गरेको हो।
नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रका संयुक्त गठबन्धन तर्फका उम्मेदवार प्रतिनिधि सभा सदस्य उम्मेदवार डिक बहादुर लिम्बू र प्रदेश सभा सदस्यका उम्मेदवार उपेन्द्र प्रसाद घिमेरेको निर्वाचन क्षेत्र लक्षित कार्यक्रमको तालिका सार्बजनिक गरेको हो।
मोरङ-१ को निर्वाचन क्षेत्र “ख”अन्तर्गत उम्मेदवारहरुले जनता सङको भेटघाट गर्ने भएका हुन। भने कार्यक्रम लेटाङ, केराबारी र मिक्लाजुङ का विभिन्न स्थानहरुमा जनता सङ साक्षत्कार गर्ने भएका छन।
-कार्यक्रमको सेडुल निम्न अनुसार रहेको छ।







 
								
 
										 
										 
												 
												 
												 
												 
												 
												



 
											 
											 
											 
								 
								 
								 
								