श्री भक्त विद्याश्रम माध्यामिक विद्यालय, रत्तकालि नरदेविमा आज भव्य कार्यक्रम सम्पन्न भएको छ । योगा , संगित र अन्य क्रियाकलाप सहितको कार्यक्रम भव्य र सभ्य तवरमा सम्पन्न भएको थियो । का.म.न.पा १८का वडा अध्यक्ष श्री नुच्छेंकाजि महर्जन प्रमुख अतिथि रहनुभएको थियो साथै जाग्यो नेपालका सचिव पुरुषोत्तम  गजुरेल विशिष्ठ अतिथि, विद्यालय व्यवस्थापन अमितिका अध्यक्ष अशोक कुमार श्रेष्ठ उत्त कार्यक्रमका सभापति रहुनुभएको थियो । योगा मन्दिरका अध्यक्ष एवम प्रशिक्षक हेमन तण्डुकारले सहभागि विद्यार्थीहरुलाई योगाको बारेमा शिक्षा र योगाको महत्व बुझाउँदै योगा पनि सिकाउनु भयो । कार्यक्रम संचालिका एवम प्रशिक्षक सधिक्षा सर्मा र सगुन कोइरााले अन्य विभिद खेल र प्रशिक्षण दिई कार्यक्रमलाई अत्साहा जनक बनाउनसभएको थियो ।
प्रुशोत्तम गजुरेल (जाग्यो नेपाल सचिव) र ज्ञण्ण्ुक न्चयगउका आशिश डांगी द्धारा संचालित कार्यक्रम योगा मन्दिरको संयोजनमा सम्पन्न भएको हो ।
समाजसेवि कुन्गा शेर्पालाई सम्मान गरिएको उत्त कार्यक्रममा अन्य पत्रकार एवम उपस्थित अतिथिहरुलाई सम्मान गरि अन्तमा अशोक कुमार श्रेष्ठले औपचारिक कार्यक्रमलाई समापन गर्नुभयो । उत्त कार्यक्रमका विशिष्ठ अतिथि रहनुभएको थियो ।

गत आइतबार वयलफेयर एकेडेमिमा सम्पन्न भएको थियो र सोहि कार्यक्रमलाई निरन्तरता दिइंदै विभिन्न विद्यालयमा जाने कार्यक्रमका प्रवन्धक एवम १०० यस ग्रुपका आशिश डांगीले बताउनुभयो ।
अझै धेरै कार्यक्रम लिएर जाने योग गुरु हेमन क्षेष्ठले प्रस्टाउनुभयो । गत आइतबार भन्दा यो कार्यक्रम उत्कृष्ठ भएको आयोजकले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय