रामेछापमा बा.३ ख ८३९६ नम्बरको बस सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा दुर्घटना भएको छ  ।

उक्त बस हिलेदेबीबाट काठमाडौं आउँदै गरेको  थियो । बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै  मृत्यु भएको प्रहरीले जनाएको छ ।

अहिले  २५ जना  घाइतेहरुलाइ उपचारका लागी धुलिखेल अस्पताल  पठाइएको छ । इन्स्पेक्टर नेतृत्वको टोलीले उद्धारकार्य  गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय