काठमाडाै‌, २० असार
नेकपा माओवादी केन्द्रले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरेर  माअ‌ाेवादीमा आएका ओमप्रकाश पुनलाई केन्द्रिय सदस्य बनाएको छ । चन्द नेतृत्वकाे नेकपा परित्याग गरेर भर्खैरै माअ‍ाेवादी प्रवेश गरेका  पुनलाई केन्द्रिय सदस्य बनाईएको हाे । माओवादीको केन्द्रिय समितिमा पेस भएको नामावलीअनुसार संविधासभा सदस्य ल्यारकाल लामा पनि माओवादी केन्द्रिय समितिमा अटाउन सफल भएका छन् ।

सोसँगै माओवादी केन्द्रिय समिति सदस्यको संख्या ३ सय ७७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय