काठमाण्डौ- मलेसियाको पेनांग राज्यबाट शुन्य लागत रोजगार अन्तर्गत २०० नेपालि पुरुष कामदारहरुको माग गरेको छ। ए.एस .ई ईलेक्ट्रोनिक्स कम्पनीले मलेसिया सरकारले मान्यता दिएको तलब आर.एम- १५०० नेपाली रु.४२,३४५ हुने विज्ञापनमा जनाएको छ।

बैदेशिक रोजगारमा जादा सबै लागत खर्च रोजगारदाता कम्पनीले बिहोर्ने उल्लेख गरेको छ। यो मागपत्र टाईटनिक मेनपावर सप्लायर्स प्रा.लीले ल्याएको छ। भने यो शुन्य लागत रोजगारीमा जान चाहानेहरुले असारको २० गते सम्म अन्तर्वार्तामा सहभागिता जनाउनु पर्ने जारि विज्ञापनमा भनिएको छ।

-थप जानकारी र सम्पर्कका लागी बिज्ञापन हेर्नुहोस।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय