काठमाडौं-लुम्बिनी प्रदेशकी राज्यमन्त्री बिमला वलीलाई सरकारबाट हटाउने तयारी भएको छ । उनले तुल्सीपुरस्थित आलुमण्डीमा एकराज बस्नेतको घर पुगेर आ’क्र’मण गरेको घ’ट’नापछि हटाउने तयारी भएको हो ।
बिमलाले विहानै एकराजको घर पुगेर उनकी पत्नी मीना भण्डारीलाई कु’टपि’ट गरेको खुलेको छ । त्यसपछि मीनाले आफन्त र स्थानीयलाई बोलाएपछि नियन्त्रणमा राखिएको थियो । उनलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।
बिमलाले एकराजलाई आफ्नो पोइ भन्दै मीनामाथि आ’क्र’मण गरेका थिए । यो घ’ट’नाले विमला फेरि वि’वा’दमा परेकी छिन् ।त’त्कालीन नेकपा एमालेका प्रदेश सभा सांसद उत्तरकुमार वलीको नि’ध’नपछि,
बिमला उपनिर्वाचन ल’डे’र विजयी भएकी थिइन् । त्यसपछि उनी एमाले र माओवादीमा जाने र फर्कने गरेर चर्चामा आइन् । बार्गेनिङ्ग गरेर राज्यमन्त्री सम्म बन्न सफल भइन् ।