
काठमाण्डौ- मलेसियाको बेयोंइक्स प्रेसिजन कम्पनीबाट ५० जना नेपाली कामदारको माग भएको छ। मलेसियाको जोहोर राज्यमा अवस्थित उक्त कम्पनीमा प्रतिदिन ८ घण्टा को दरले हप्ताको ६ दिन काम गर्नु पर्ने छ। तलब सुबिधा सरकारले तोके अनुसार रु.४२,४५० हुने छ। भने यो माग तिलिचो ओभरसिज म्यानपावर कम्पनीमा आएको हो। सो मागमा जान इच्छुहरुको फैनाला अन्तरवार्ता भने म्यानपावर कार्यालयमा जेठ २७ गते हुने जनाएको छ।
-बिज्ञापन हेर्नुहोस











