
काठमाण्डौ- रोमानियाको सिम प्यासिटुर कम्पनीले बिभिन्न पदमा नेपालि पुरुष तथा महिला कामदारको माग गरेको छ । ८० जना पुरुष कामदार र ५ जना महिला कामदार माग गरेको कालिन चोक ह्युमान रिसोर्स म्यानपावर कम्पनीले विज्ञापनमा उल्लेख गरेको छ।
जान इच्छुक कामदारले बिज्ञापन हेरी सिधै म्यानपावरको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिने छ। भने फाइनल अन्तर्वार्ता जेठ २५ गते कार्यालयमा हुने जनाएको छ।
-बिज्ञापन











